यातायात व्यवसायीको मनोमानी नियन्त्रण गर्न माग

काठमाडौं । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध शुक्रबार सकियो । सोह्र श्राद्ध सकिएसँगै नौरथा सुरु हुँदैछ । आज आश्विन शुक्ल प्रतिपदाका दिन तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकको सम्झनामा श्राद्ध गरिने चलन छ । गत आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध अन्तर्गत सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा … Continue reading यातायात व्यवसायीको मनोमानी नियन्त्रण गर्न माग